शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विवादित बन्यो विभागको निर्णय : पानीमा भएको मूल्य वृद्धिको चर्को विरोध

काठमाडौं । सरकारले बजारमा बिक्रीवितरण हुने पिउने पानीको आधिकतम् खुद्रा मूल्य (एमआरपी) तोकिदिएको छ । पहिलो पटक वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रशोधित पानीको खुद्रा बजार मूल्य प्रतिजार...