शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चिसो बढेसँगै इन्फ्लुएन्जाको जोखिम : ‘फ्लु भ्याक्सिन’ लगाउन चिकित्सक संघको आग्रह

काठमाडौँ। नेपाल चिकित्सक संघले चिसो मौसमसँगै 'इन्फ्लुएन्जा भाइरस'को जोखिम बढेको भन्दै सजगता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। संघले सोमबार एक अपिल जारी गर्दै जोखिममा रहेका नागरिकलाई समयमै 'फ्लु भ्याक्सिन' लगाउन...