शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मदिरा सेवनबाट भारतमा १७ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन समाचार च्यानल न्युज–१८ ले आइतबार जनाएको छ । च्यानलका अनुसार उनीहरूको मधेपुरा, भागलपुर,...