शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विवादमा एमालेको लोगो : माओवादीले दावी विरोध गर्ने

नेकपा एमालेको लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी...