आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अछामका ५५ मतदानस्थल अति संवेदनशील

अछाममा स्थानीय तह निर्वाचन लक्षित सुरक्षा रणनीति तयार पारिएको छ । निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा योजना निर्माण गरेको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिए । ...