आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटक : व्यवसायी उत्साहित

राउण्ड अन्नपूर्ण क्षेत्रमा दैनिक डेढ सय बढी विदेशी पर्यटक पैदल मार्ग हुँदै आउन थालेपछि यहाँको पर्यटन क्षेत्र पुरानै लयमा फर्किन सुरु भएको छ । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म...