हङकङ । कोभिडको महामारीको समयमा क्वारन्टिनस्थलको रूपमा तयार पारिएको ठाउँलाई हङकङले होस्टल बनाएको छ । हाउजिङ संकट समाधान गर्न यस्तो कदम चालिएको भन्दै बीबीसीले समाचार छापेको छ । 'काई टाक' नाम दिइएको...