शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा बैठकमा माधव नेपालको टिप्पणी : कार्यदलको प्रतिवेदन समस्या पन्छाउने साधन नबनोस्

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदन सच्चाएर कार्यन्वयन गरेमात्रै समस्या समाधान हुने बताएका छन् ।  बिहीबारको सचिवालय बैठकमा...