शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तीन पालिका पर्यटकीय स्थलको त्रिकोणात्मक पर्यटन प्रबर्द्धनमा जुटे

नेपालका प्रमुख पर्यटकीय स्थलमा पर्ने तीन पालिका त्रिकोणात्मक पर्यटन प्रबर्द्धनमा  लागेका छन् । चितवनको भरतपुर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका त्रिकोणात्मक पर्यटन प्रबर्द्धनमा लागेका हुन् । ...