सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ

तुलसीपुर । दाङमा एक घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका–१७...