शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

टीसीएल पी७१५ र पी६१५ एन्ड्रोइड टीभी नेपालमाः एचडीआर ७५ इन्च स्क्रिन, डब्ली अडियो सपोर्टसहित थुप्रै छन् विशेषता

काठमाडौं । टीसीएल ब्राण्डका उपकरणको माग नेपालमा बढ्दो छ । अघिल्लो ३ वर्षको तुलनामा टीसीएल एलइडी टीभीको माग ५० प्रतिशतले बढेको छ । नेपालमा टीसीएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन,...