सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रेनो ब्राण्डको नयाँ गाडी ‘ट्राइबर’ को बुकिङ खुल्ला

काठमाडौं– रेनो नेपालको नम्बर एक यूरोपियन ब्राण्डले नयाँ प्रोडक्ट अल्ट्रा मोडुलर एसयूभि–रेनो ट्राइबरको बुकिङ खुल्ला गरेको छ । रेनो ट्राइबर भ्रिकुटीमण्डपमा नाडा अटो शो २०१९ मा प्रदर्शनी गरिएको छ । ...