काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू सम्मिलित भई बन्ने संयुक्त समिति गठनमा ढिलाइ हुँदा राज्यका महत्त्वपूर्ण कामकारबाही प्रभावित भइरहेको छ । संसदीय सुनुवाइ समिति र राज्यका...