सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धुम्रपान त्यागेको १२ महिनामा हृदयघात हुने सम्भावना आधा कम हुन्छ: चिकित्सक

काठमाडौं । धुम्रपान त्यागेको १२ महिनामा हृदयघात हुने सम्भावना आधा कम हुने चिकित्सकहरुको भनाई छ । विश्वको तथ्याङ्क अनुसार प्रति १० जनामा १ जनाको मृत्यु मुटुरोगका कारण हुने गरेको भन्दै चिकित्सकहरुले...