बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अज्ञात रोगबाट चरीगाउँका पशु चौपाया मरे

हुम्ला। जिल्लाको मध्यभेकमा रहेको चङ्खेली गाउँपालिका–६ स्थित चरी गाउँमा अज्ञात रोगका कारण पशु चौपाया मर्न थालेका छन् । दुई सातादेखि फैलिएको अज्ञात रोगले ६० भन्दा धेरै पशु चौपाया मरिसकेका छन्...