मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सफाइमा प्रयोग गर्ने एसिड बेच्न पनि अनुमति चाहिने, किन्नेले कारण खुलाउनुपर्ने सुझाव

काठमाडौं । एसिड आक्रमणविरुद्ध सरकारले अध्यादेशमार्फत कानुन ल्याउने भएको छ । सो कानुनको तयारी गर्न गठित समितिले महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई ‘सुझाव प्रतिवेदन’ बुझाएको छ । नायव महान्यायाधिवक्ता विश्वराज कोइरालाको नेतृत्वमा...