सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी घेरा तोडेर ४ आरोपी फरार प्रकरणमा असई निलम्बित

काठमाडौं – कालिमाटी प्रहरीको घेरा तोडेर हत्कडीसहित चारजना आरोपी भागेको घटना छानविन गर्न प्रहरी सहायक निरिक्षक (असई)लाई निलम्बन गरिएको छ ।   आरोपी भागेको बेला ड्युटी अघिकृतको भुमिकामा रहेका...