शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुपर ओभरमा दिल्लीद्वारा पञ्जाब पराजित

ईन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेल रोमाञ्चक रह्यो । आइतबार दुबईमा खेलिएको दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीचको खेल निर्धारित २० ओभरमा बराबरीमा सकिएपछि सुपर ओभरमा दिल्ली विजयी बन्यो...