बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेतात्रयले बोलाए केन्द्रीय सदस्यको भेला

नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेका छन् ।  पूर्वमहामन्त्री सिंहको निवासमा भएको तीन नेताको छलफलले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाउने...