बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार मुद्दा ‘१२ लाख’मा मिलाउन खोज्ने पक्राउ

काठमाडौं । सामूहिक बलात्कार घटना आर्थिक लेनदेनमा मिलाउन प्रयास गरेपछि बलात्कारमा संलग्न आरोपीका बुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धुनषाधाम नगरपालिका–२ का ५५ वर्षीय सत्यनारायण यादव छन्...