शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अटो बजारमा लाग्यो दसैँ : स्किम फाल्दै, ग्राहक तान्दै

काठमाडौं । कोरोनाको कहरले केही महिना सुस्ताएको नेपाली अटोबजार हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाड दसैँ–तिहार नजिकिएसँगै तात्न थालेको छ । कोरोना संक्रमणको सन्त्रास कायमै रहेको अवस्थामा पनि दसैँ–तिहारलाई लक्षित गर्दै...