काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेत्रहीन महिला टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको उपविजेता नेपाली महिला क्रिकेट टोलीलाई रु १८ लाख ५० हजार प्रदान गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह...