मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

विराटनगरमा पहिलो पटक पाँचतारे होटल सञ्चालनमा

विराटनगर । पहिलो पटक विराटनगरमा पाँचतारे होटल सञ्चालनमा आएको छ । विराटनगरको भृकुटी चौकमा पहिलोपटक अन्तर्राष्ट्रिय सञ्जाल भएको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ सञ्चालनमा आएको हो ।  विराटनगरमा रहेर विभिन्न उद्यम...