सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बबरमहलमा बब्लुलाई कुट्दा प्रहरीको त्रुटि देखियो, अधिकृतलाई कारवाहीको सिफारिस

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुँदा काठमाडौंको बवरमहल र बिजुलीबजारमा भएको कुटपिटमा संलग्न प्रहरी कर्मचारीको त्रुटि देखिएको छ । कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै प्रदर्शनमा सहभागी बब्लु गुप्ता र...