शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भैँसे-भीमफेदी सडकखण्डमा यातायात सञ्चालन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने भैंसे–भीमफेदी सडकखण्डमा आज अपराह्न गएको पहिरो पन्छाई यातायात पुनः सञ्चालनमा ल्याइएको छ । उक्त सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको भीमफेदी...