ब्रेट एच म्याकगर्क वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कार जित्ने आफ्नो लक्ष्य लुकाएर राखेका छैनन्। उनका समर्थकहरूले उनी यस पुरस्कारका लागि योग्य रहेको बताएका छन् भने...