काठमाडौं । विदेशमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय गायिका डा.रानी शाक्यको नयाँ गीत ‘ढलक ढलक’ सार्वजनिक भएको छ । म्युजिक भिडियोसहित सार्वजनिक डान्सिङ शैलीको गीतमा रानीलाई गायक प्रताप दासले...