प्रताप र रानीको ‘ढलक ढलक’ सार्वजनिक
मङ्गलबार, २० असोज २०७७, १३ : ११
काठमाडौं । विदेशमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय गायिका डा.रानी शाक्यको नयाँ गीत ‘ढलक ढलक’ सार्वजनिक भएको छ । म्युजिक भिडियोसहित सार्वजनिक डान्सिङ शैलीको गीतमा रानीलाई गायक प्रताप दासले साथ दिएका छन् ।
हरि उप्रेतीको शब्द र चन्द्रसिंह घलेको संगीत रहेको गीतको भिडियोमा प्रहिल कार्की र रितु पौडेलको रोमान्स समेटिएको छ । प्रेम र रोमान्स देखाउन खोजिएको भिडियोमा आकर्षक डान्स समेत समेटिएको छ । आवेश बज्राचार्यको छायाँकन, माधव बेलबासेको सम्पादन रहेको भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण