बनेपाको होटलमा युवती मृत फेला
शुक्रबार, १६ फागुन २०८१, ११ : ५३
काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका–८ स्थित होटलमा एक जना युवती मृत फेला परेकी छन् । होटल भ्यु एन्ड पाहुनाघरमा २३ वर्षीया शर्मिला श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उनी होटलको ११४५ नम्बर कोठामा मृत भेटिएकी हुन् । बिहीबार साँझ मृत भेटिएकी शर्मिला फागुन १४ देखी हराएकी थिइन् । घटनाबारे इलाका प्रहरी कार्यालय बनेपाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण