आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

रामायणमा काजल अग्रवालको इन्ट्री, निभाउने छिन् यो भूमिका

मुम्बई । निर्देशक नितेश तिवारीको आगामी फिल्म रामायणमा अभिनेत्री काजल अग्रवालले महत्त्वपूर्ण भूमिका पाएकी छिन्। यस फिल्ममा उनी रावणकी पत्नी मन्दोदरीको भूमिकामा छिन्।  साउथ सुपरस्टार यश रावणको भूमिकामा देखिनेछन्। पहिले साक्षी...