बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पञ्चेश्वरको डीपीआरबारे छलफल गर्न विज्ञ समूहको बैठक

काठमाडौँ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बारे छलफल गर्न आजदेखि नेपाल–भारत संयुक्त विज्ञ समूहको बैठक सुरु भएको छ । यसअघि विज्ञ समूहको बैठक साउन ५–६ गते...