बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चीनलाई ताइवानको जवाफ : ४० अर्ब डलरको अतिरिक्त रक्षा बजेट पारित गर्दै

ताइपेई । ताइवानले ४० अर्ब डलर बराबरको अतिरिक्त रक्षा बजेट पारित गर्ने तयारी गरेको छ । चीनबाट खतरा बढेको महसुस गरिरहेको ताइवानले ४० अर्ब डलरको अतिरिक्त रक्षा बजेट ल्याउन लागेको...