नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्नेछ । आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पूर्णता, अर्थमन्त्री...