माओवादी प्रदेशस्तरीय प्रशिक्षणमा व्यस्त
आइतबार, २९ फागुन २०७८, १५ : ५८
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् । प्रदेश १ को प्रदेश समितिको राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले सम्बोधन गरिरहेका छन् ।
विराटननगरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई ब्रिफिङ गरिरहेका छन् ।
सो कार्यक्रममा सहभागी हुन जाने क्रममा बिहान विराटनगर विमानस्थलमा उनले एमालेले संसद विघटन गर्न खाजेको, एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्ने तर्क नै गलत रहेको बताएका थिए ।
यसअघि माओवादीले बागमती र कर्णाालीमा सोही प्रकृतिको प्रशिक्षण दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण