बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्वास्थ्य क्षेत्रको भ्रष्टाचारको जालो तोड्न ओम्नीको फाइलबाट सुरु गरौँ’

काठमाडौं । स्वास्थ्य क्षेत्रमा व्याप्त भ्रष्टाचार सफाइ गरेर जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन ओम्नी काण्ड लगायतका भ्रष्टाचारका फाइल खोल्नु पर्ने वक्ताहरूले जोड दिएका छन् । शनिबार संवाद डबलीमा भएको स्वास्थ्य...