बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन

–जमुनावर्षा शर्मा पोखरा । मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक–पटक यो दृश्य...