शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘७२ प्रतिशत जनतालाई सरकारले नै खोप दिने योजना’

कोरोना महाव्याधिले सारा संसारलाई व्यथित र त्रसित बनाइरहेको बेला कोरोनाभाइरसविरुद्ध निर्माण गरिएका खोपहरुले तेस्रो चरणको क्लिनिकल ट्रायल पास गर्दा विश्वभर खुशीसँगै आशाका किरण छाएको छ । दर्जनभन्दा बढी...