आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महासंघको बन्दसत्रमा प्रधान र ढकालबीच आरोप-प्रत्यारोप

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । महासंघको ५४ औं साधारणसभाको दोस्रो दिन बन्द सत्रमा आफ्नो मन्तव्य राख्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरु किशोर प्रधान...