बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एशियन एनक्याप ५ स्टार रेटिङ पाउन सफल ‘प्रोटोन एक्स७०’ नेपाली बजारमा

काठमाडौं । जगदम्बा मोटर्सले चर्चित मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको पहिलो एसयूभी ‘प्रोटोन एक्स७०’ नेपालमा सार्वजनिक गर्ने भएको छ । जगदम्बा मोटर्सले वैशाख १५ गते भर्चुअल माध्यमबाट ‘प्रोटोन एक्स७०’ नेपालमा सार्वजनिक...