सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
सुनसरी घटना

कोशी प्रदेशको डीआईजीमा शेखर खनाल

सोमबार, ११ साउन २०८३, १८ : ०५
सोमबार, ११ साउन २०८३

सारांश

  • कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी डीआईजी शेखर खनाललाई दिइएको छ।
  • गृहमन्त्री सुधन गुरुङले सोमबार खनाललाई कोशी प्रदेशमा पठाउने निर्णय गरेका हुन्।
  • सुनसरी घटनापछि डीआईजी विनोद घिमिरे र प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई जिम्मेवारीबाट हटाइएको छ।

काठमाडौँ। कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी डीआईजी जिम्मेवारी शेखर खनाललाई दिइएको छ। गृहमन्त्री सुधन गुरुङले सोमबार खनाललाई कोशी प्रदेशमा पठाउने निर्णय गरेका हुन् ।

सुनसरीको कप्तानगञ्जमा धार्मिक सद्भाव भड्किएपछि गृह मन्त्रालयले त्यहाँ कार्यरत डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको छ । खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई त्यहाँबाट हटाइएको छ । सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी ईश्वरीप्रसाद अर्याललाई दिइएको छ। 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप