मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘हार्ने ठाउँ महिला र जित्ने ठाउँ पुरुषलाई दिएर हिंसा अन्त्य हुँदैन’

हाम्रो समाजका धेरैजसो नैतिक कुरा र कानून वर्ण व्यवस्थाजन्य विधिविधानबाट चल्दै आइरहेका छन् । यही कारण समानतताको मुद्दा व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन...