रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा गएरातिदेखिको अविरल वर्षासँगै आएको बाढीले लिखु–१ जलविद्युत आयोजनासहित विभिन्न भौतिक संरचनामा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सोमबार बिहान करिब १ः०५ बजे रामेछाप–सोलुखुम्बुको सिमानाबाट...