मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

क्यामरूनमा बस दुर्घटना, कम्तीमा ३७ यात्रुको मृत्यु

एजेन्सी । क्यामरूनको मध्यक्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ३७ व्यक्तिको मृत्यु भएको प्रहरीले आइतबार पुष्टि गरेको छ । क्यामरूनको  रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गरी...