शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी साधनमा मात्र होइन, मानवीय समवेदनामा पनि यसरी ध्यान दिन्छन् ट्राफिक प्रहरी

सडकमा सवारी व्यवस्थापनमा खटिने प्रहरीको मनोविज्ञान कस्तो होला ! अझ धुलो, धुँवा, हुरी, झरी जस्तोसुकै अवस्थामा पनि बीच सडकमा ठिङ्ग उभिएर लगातार हात हल्लाएर सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको मनोभाव...