काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको एकता पक्षधर नेता–कार्यकर्ताको समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजना हुने कार्यक्रममा...