वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशन हुने
मङ्गलबार, २१ पुस २०७७, २२ : ५२
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रथम महाविधेशन हुने भएको छ । काठमाडौंमा सम्पन्न दोस्रो बैठकले आगामी २०७८ मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशनका लागि विश्वभक्त दुलाल आहुतीको संयोजकत्वमा ४७ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरिएको छ । सो पार्टीको दोश्रो पूर्ण बैठक पुस १७ र १८ गते राजधानीमा बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण