शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबी : अमेरिकासँग एलियन छ

बासिंगटन । अमेरिका प्राय जसो एलियनको खोजी गरिरहेको छ । कतिपय फिल्ममा अन्य व्यक्तिले अमेरिकामा यस्तो गोप्य ठाउँ रहेको दाबी पनि गरेका छन्, जहाँ एलियनलाई राखिएको छ र अनुसन्धान भइरहेको छ...