शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय ब्राण्ड कूलप्याडका दुई नयाँ मोडलहरु कूल १० र कूल एस नेपाली बजारमा

काठमाडौं । लोकप्रिय र चर्चित मोबाइल फोन ब्राण्ड कूलप्याडले नेपाली बजारमा आफ्नो उपस्थिती ससक्त बनाउँदै गएको छ । चिनियाँ ब्राण्डले नेपाली बजारमा हालै २ नयाँ मोडलहरु सार्वजनिक गरेको हो । ...