काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश फासीवादतर्फ उन्मुख भएको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीको वेबसाइट तथा एपको नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै...