शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना विरुद्धको करिब १२ लाख डोज खोप मौज्दात छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको खोप पर्याप्त मात्रामा रहेको जनाएको छ । कोरोना विरुद्धको १० देखि १२ लाख डोज खोप मौज्दात रहेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले रातोपाटीलाई...